समाचार « Khabarhub

भारतको भ्रमण पूरा गरी परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्ध थप मजवुद बनाउन केन्द्रित भएको बताएका छन । तीन दिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल-भारत सम्बन्तधका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबुद बनाउन तथा विकास यात्रालाई सफल बनाउने विषयमा…