समाचार Archives | Page 737 of 8401 | Khabarhub Khabarhub

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

काठमाडौं - पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि गम्भीर बिरामी भएका पुडासैनीलाई हेल्पिङ हन्ड्स अस्पतालले मृत घोषित गरेको हो। पुडासैनीका नजिकका साथी नवराज कुँवरका अनुसार केही दिनयता उनी बिरामी थिए। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए। छिमेकीले खबर…