समाचार « Khabarhub

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी छ। हालसम्मको परिणाम अनुसार उम्मेदवारहरूले पाएका मत यस्तो छ : सोविता गौतम (घण्टी)– २,०२५ मत शंकर थपलिया (सूर्य) – १,०५९ मत रेनु दाहाल (तारा) – १,०१० मत टेक प्रसाद गुरुङ (रुख) – ६६८ मत हाल सोविता गौतमले अग्रता लिइरहेकी छिन् भने मतगणना क्रमशः जारी छ।