समाचार Archives | Page 7375 of 8550 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि एक साता थप

काठमाडौं - काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ। बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउन मन्त्रालयले सुझाव दिएकाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थपेको गृह मन्त्रालयलका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । 'हामीले…