Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले सबै सवारी साधनमा हालका साधारण नम्बर प्लेट ‘इम्बोस्ड नम्बर प्लेट’ मा रूपान्तरण गराइरहेको छ । आदालतमा परेको रिट, लकडाउन र सीमित सेवाका कारण रूपान्तरणको गति भने निकै सुस्त छ । इम्बोस्ड नम्बर प्लेटप्रति सवारी साधन प्रयोगकर्ताको चासो भने देखिएको छैन । अहिले देशभर करिब ३६ लाख सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको…