समाचार « Khabarhub

निषेधाज्ञामा ६८० महिला तथा बालबालिकामाथि हिंसा

काठमाडौँ– कोभिड–१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले सङ्कलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै महिला र बालबालिका पीडित भएको पाइएको हो । ओरेकले वैशाख १६ देखि असार ३१ गतेसम्म सङ्कलन भएका घटनाका आधार बनाएर अध्ययन गरेको थियो । सो अवधिमा अभिलेखीकरण…