Live on
Your Voice, Your Power
काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियानी डा.गोविन्द केसीले नयाँ सरकार समक्ष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेका छन् । सोमबार डा. केसीले पत्रकार सम्मेलन गर्दै नयाँ सरकारसामू पाँच बुँदे माग राखेका हुन् । उनले बीपी प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग राखेका छन् ।…