समाचार Archives | Page 7376 of 8270 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थप ५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ र ललितपुर गरी ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये काठमाडौंका दुई पुरुष र दुई महिला र ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनीहरु कुन ठाउँका हुन् भन्ने बारे मन्त्रालयले कुनै विवरण खुलाएको छैन ।