Live on
Your Voice, Your Power
काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका ६, बौद्ध सिमलटारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार, स्थानिय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार सूचनाको आधारमा शेर्पाको घरमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार, उनीहरुका…