Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी यस वर्षको राष्ट्रिय योग दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना सङ्क्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताए । सरकारले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको…