समाचार Archives | Page 7410 of 8559 | Khabarhub Khabarhub

भार्डी  सन् २०२३ सम्म लेस्टरमै रहने

काठमाडौं – प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टाइकर जमी भार्डीले दुई वर्षका लागि आफ्नो सम्झौता थप गरेका छन् । बुधबार भार्डीले २०२३ सम्मका लागि सम्झौता थप गरेका हुन् ।  ३३ वर्षीय भार्डीले दुई वर्षको समय समय बाँकी रहँदा एक वर्षको सम्झौता थप गरेका हुन् । गएको सिजनमा भार्डीले २३ गोल गर्दै प्रिमियर लिगको शीर्ष गोल…