Live on
Your Voice, Your Power
न्यूयोर्क– अमेरिकाको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसा नियन्त्रणका लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ । न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । यो सँगै बन्दुक हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो अमेरिकी राज्य बनेको छ । कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि…