Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ भदौदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनेबारे निर्णय (बुधबार) मात्र निर्णय हुने भएको छ। मंगलबार रातिसम्म बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठकले यसबारे छलफल गरे पनि निर्णय भने बुधबार मात्र गर्ने भएको हो । संयुक्त बैठकमा यसबारे छलफल भए पनि कुनै निर्णय नभएको काठमाडौंका…