समाचार « Khabarhub

उपनिर्वाचनमा लेबरको जित विभाजनमाथि प्रहार

दुई साताअघि किम लिडबिटरसँग बेट्ली र स्पेनमा केही साता बिताउँदा मलाई दुई वटा कुराले प्रभाव पार्‍यो । पहिलो, मैले यसअघि कहिल्यै पनि उम्मेदवारप्रति स्थानीय मानिसहरूको त्यति धेरै चासो र माया देखेको थिइनँ । हामी जब सडकमा या अन्यत्र लोकल पबमा जहीँ पनि डिनरका लागि पुग्थ्यौँ, मानिसहरू आएर हेलो भन्दै हाम्रो अभियानलाई शुभकामना दिन्थे र सहयोगको…