समाचार Archives | Page 7417 of 8560 | Khabarhub Khabarhub

आज दिउँसो र राति केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ - आज देशका केही भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमिक रूपमा पानी पर्न रोकिएर…