समाचार « Khabarhub

राष्ट्रिय परीक्षा बोर्डले खुलायो रजिस्ट्रेसन फाराम, फर्म भर्ने म्याद पुस १६ देखि माघ २१ सम्म

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ। पढ्नुहोस् राष्ट्रिय परीक्षा बोर्डको सूचना