समाचार « Khabarhub

‘पार्टी विरोधी काम गर्ने तथा बोल्नेहरू एमाले हुन सक्दैनन्’ (भिडियोसहित)

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे अदालतबाट फैसला आउने बेलासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए माधव नेपाल पक्षका नेताहरू एमाले हुन नसक्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी एमालेको केन्द्रीय कमिटिको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर…