Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयलाई बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा संग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्दै उनले बजेट अभाव हुन नदिने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री…