Live on
Your Voice, Your Power
काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा परेकाहरुको उद्धारमा खटिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको बताउदै उक्त क्षेत्रमा तत्काल उद्धारमा खटिन नेता-कार्यकर्ता निर्देशन दिएका हुन् । उनले भनेका छन् - 'सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो…