Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । आजदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा उनीहरुले संविधानमा भएका व्यवस्थाको रक्षा गर्नुपर्ने बेला आएको बताए । सत्ता पक्षका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्याको समाधान जनप्रतिनिधिमूलक संस्थाबाट राजनीतिक रुपमै हुनुपर्नेमा जोड दिँदै हरेक विषयलाई न्यायालयमा लैजाने…