समाचार « Khabarhub

तनहुँमा पहिरोले दुई जनाको मृत्यु, पक्की पुल बाढीले बगायो

तनहुँ- लगातारको भारी वर्षापछि तनहुँमा बाढीपहिरोले क्षति गरेको छ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी…