Live on
Your Voice, Your Power
काठमाडौं- राहदानी वितरणको काम अनिश्चित समयका लागि ठप्प भएको छ । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा प्राविधिक समस्या आएपछि राहदानी वितरण ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ । विभागले शुक्रबार सबै जिल्ला प्रशासन…