समाचार Archives | Page 7464 of 8428 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत गंगालाल अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं– काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत अस्पतालको ओपीडी सेवा बन्द गरेको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै भर्ना भएका केही बिरामीहरुमा कोरोना पोजेटिभ देखिएको र थप सतर्कता अपनाउनुपर्ने भएकाले मंगलबारदेखि आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन रुपमा स्थगन गरेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले लागु गरेको कोभिड–१९ केशको आइसोलेसन व्यवस्थापनसम्बन्धि…