Live on
Your Voice, Your Power
काठमाडौँ– विपदका विभिन्न घटनामा परी एक महिनामा ६८ जनाले ज्यान गुमाएका छन् भने १९६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ गतेदेखि असार ४ गतेसम्म देशभरका भएका आगलागीका ४०० घटना भएको र उक्तमा ९ जनाले ज्यान गुमाएकाका छन् भने ५० जना घाइते भएका छन् । त्यस्तै…