समाचार « Khabarhub

संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौँ–  बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।  राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको जनाएको हो । स्रोतका अनुसार प्रधानन्यायाधीश बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो । प्रधानन्यायाधीश पनि उपस्थित नभएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थितिमा मात्रै…