समाचार « Khabarhub

राखेपद्वारा गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेमाथि कानूनबमोजिम कारबाही गर्न माग

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य सचिव रमेश सिलवालका सम्बन्धमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले ‘अराजक एवं अशिष्ट’ अभिव्यक्ति दिएको भन्दै खेद प्रकट गरेको छ । राखेपले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले सदस्य–सचिव सिलवाल र परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित, अशोभनीय, लाञ्छनायुक्त एवं…