Live on
Your Voice, Your Power
विराटनगर- प्रदेश नं १ मा गत २४ घण्टामा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ महिला र ३० पुरुषलाई कोरोना भाइरसको संक्रसमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा मोरङका ३१, विराटनगरका १६, झापाका १८, सुनसरीका पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरका दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक-…