Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् । चर्चहरुलाई अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख गर्दै ट्रम्पले यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन सूचित…