समाचार Archives | Page 7494 of 8497 | Khabarhub Khabarhub

बनारसमा एकजनाको जबर्जस्ती कपाल मुण्डन गरेको आरोपमा थप तीन पक्राउ

भारत- भारतको बनारसमा एक नेपाली युवकको जबर्जस्ती कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ। गएको २९ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालको ठोरीमा भएको अभिव्यक्ति दिएपछि त्यसको विरोध गर्दै बनारसमा हिन्दूवादी संगठनले नेपाली भनिएका एक युवकको कपाल मुण्डन गरी टाउकोमा 'जय श्रीराम' लेखेका थिए…