Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका एक जनामा मात्रै कोरोना संक्रमण देखिएको हो । यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५…