Live on
Your Voice, Your Power
नवलपुर - नवलपरासीको (बर्दघाट–सुस्तापूर्व)को विनयी खोलामा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको जयकुटीमा माछा मार्ने क्रममा अर्जुन गुरुङ बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मोहनबहादुर खाँणकाअनुसार वडा नं २ का ४० वर्षीय अर्जुन गुरुङ माछा मार्ने क्रममा खोलामा…