समाचार Archives | Page 7519 of 8636 | Khabarhub Khabarhub

सात वर्षसम्म अस्पताल भवन अधुरै, सेवा प्रवाहमा समस्या

बागलुङ- धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक निर्माण शुरु गरेको सात वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न नहुँदा अस्पताललाई गुणस्तरीय सेवा दिन असहज भएको छ । तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा…