Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ७ सय कायम गरिएको छ । आज चाँदीको मूल्यमा…