समाचार « Khabarhub

मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थपियो

काठमाडौँ- कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिने क्रम कायमै रहेको भन्दै गण्डकी प्रदेश अन्तर्गतका मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थप गरिएको छ । दुवै जिल्लामा तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ । यसअघि नवलपुर र कास्की जिल्लाले पनि निषेधाज्ञा थप गरिसकेको छ । मुस्ताङमा यसअघि बैशाख ३० गते जारी गरिएको निषेधाज्ञा दोश्रो पटक जेठ १५ गते राति…