Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको ७२ बुँदे सम्बोधनको बुँदा नम्बर ४७ देखि आगामी वर्षको नीति तथा कार्यक्रम समेटिएको छ । सम्बोधनको सत्तरीऔँ बुँदामा प्रधानमन्त्रीले भनेका छन्, ‘आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक गरिनेछ ।’ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिको सम्बोधनमार्फत संघीय संसदमा प्रस्तुत हुने भए…