समाचार « Khabarhub

नेपाललाई अमेरिकाले दिने वैदेशिक सहायता ५ अर्ब ८४ करोड पुग्यो

काठमाडौँ– अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड (५० मिलियन डलर) पुगेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका हुन् । कोभिड-१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ । The U.S. is rapidly responding to Nepal’s COVID-19…