समाचार « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि अपमान गरे : नेता पुन

काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र जनतामाथि अपमान गरेको प्रतिक्रिया जनाएका छन् । राष्ट्रपति भण्डारीले आज साँझ नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसँगै नेता पुनको यस्तो प्रतिक्रिया आएको हो । नेता पुनले इतिहास र जनताले यसको जवाफ खोज्ने जनाएका छन् । उनले सामाजिक…