समाचार « Khabarhub

देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा मध्यमदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ। प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा शुक्रबार राति आंशिकदेखि सामान्य बदली र…