Live on
Your Voice, Your Power
काठमाडौं- रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्न चीनले सहमित दिएको छ । रसुवागढी नाका खोल्न चिनियाँ पक्ष सहमत भएको अर्थ मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारी थालेका छन् । अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी…