समाचार « Khabarhub

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा समन्वयका लागि सम्पर्क व्यक्ति तोकेको छ । निर्वाचन अवधिभर हुन सक्ने सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राखी स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एच इ ओसी)  का कर्मचारीहरूलाई २४ सै घण्टा सम्पर्कमा रहने व्यवस्था मिलाइएको जनाएको छ । मन्त्रालयद्वारा जारी सूचनाअनुसार केन्द्रीय स्तरमा…