समाचार « Khabarhub

उपत्यकाको कोरोना अस्पताल र सम्पर्क व्यक्तिको नम्बर सार्वजनिक

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ । कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा सामान्य बेड मात्रै होइन आइसियु र भेन्टिलेटर पनि भरिन थालेका छन् । यस्तो अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्छ । यस्तो नहोस् भनेर मन्त्रालयले…