Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरू बिक्दा कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताएका छन् । ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बिकेका नेताहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्धत भएको बताएका हुन् । उनले एमालेकै माधव नेपाल समूहप्रति संकेत गर्दै भने, 'आफ्नो दलको सरकार गिराएर जुन दलसँग प्रतिस्पर्धा…