समाचार Archives | Page 7564 of 8365 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले सांसदहरूलाई सोधे : महाप्रलयको कुरा गर्ने कि आशावादी हुने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारका कामको बयान र बचाउ गरेका छन् । संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएपछि सांसदहरूले सोधेका स्पष्टीकरणको पनि जवाफ दिएका थिए । प्रधानमन्त्री…