Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजना अनुरूप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । कार्यसम्पादन सम्झौताअनुरूप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजस्व संकलनमा वृद्धि लगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उनले जघन्य अपराध, अवैध लागूऔषधजस्ता आपराधिक गतिविधि…