समाचार « Khabarhub

पार्टीको बैठक बसेको भनी सार्वजनिक भएको समाचारमा जसपा अध्यक्ष ठाकुरको आपत्ति

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आज पार्टीको कार्यकारिणी समितिको बैठक नडाकिएको प्रस्ट पारेका छन् । ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै अर्का अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गरेका हुन् । ‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा उनले भनेका छन्, 'जनता…