Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा विहीबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ६ हजार २९६ सक्रिय संक्रमित रहेको उनले बताए । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना…