समाचार « Khabarhub

टी–२० सिरिज : मलेसियाले नेपाललाई दियो ११२ रनको चुनौती

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनको पराजय…