Live on
Your Voice, Your Power
सुनसरी- कोरोना संक्रमित बढेपछि इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन लागू गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो। केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये मंगलबार थप चार जना संक्रमित थपिएका छन्। जनप्रतिनिधि,…