समाचार « Khabarhub

संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमा मतदान (लाइभ)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको हो । त्यसअघि सभामुख अग्नि सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए । अहिले मतदान जारी छ । मतदानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए । त्यसपछि…