समाचार Archives | Page 762 of 8643 | Khabarhub Khabarhub

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल र अल्मनियममा २५ प्रतिशत कर लगाउने विषयमा गरेको निर्णय बुधबार रातिदेखि कार्यान्वयनमा जाँदैछ। केही घण्टा अघि मात्र ट्रम्पले ती सामानमा घोषणा भएको कर कार्यान्वयन हुने बताएका हुन्। क्यानडाको ओन्टरियो प्रान्तले अमेरिकाको उत्तरी राज्यमा लाने बिजुलीको मूल्यमा २५ प्रतिशत वृद्धि गर्ने निर्णयबाट फिर्ता हुने जनाए पनि…